काठमाडौं । नेपाल बैंकर्स संघले क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ सम्बन्धी कारोबार नगर्न आग्रह गरेको छ । संघले एक सूचना जारी गर्दै क्रिप्टोकरेन्सी वा भर्चुअल करेन्सी/ नेटवर्क मार्केटिङ सम्बन्धी कारोबार गैरकानुनी भएको भन्दै गैरकानुनी काम नगर्न आग्रह गरेको हो ।
संघले नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो वा भर्चुअल करेन्सीले हालसम्म मान्यता नपाएको सन्दर्भमा यस्तो कार्य गर्नु गराउनु गैरकानुनी हुने विज्ञप्तिमार्फत जनाएको छ । संघले त्यस्तो कार्य गरेको पाइएमा कानुन बमोजिम कारबाही हुनेप्रति सचेत पनि गराएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्