Skip to content
LAXMI SUNRISE BANK

६१.५६% ले बढ्यो मल्टीपर्पस फाइनान्सको खुद नाफा, अन्य सूचकको अवस्था कस्तो ?

अर्थ सरोकार

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मल्टीपर्पस फाइनान्सको खुद नाफा ६१.५६% ले बढेको छ । कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ६१.५६% ले बढेर ४६ लाख २७ हजार रुपैयाँ पुगेको जनाएको हो । यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी ६२.९२% र सञ्चालन नाफा ४१.४२% ले बढेको छ ।
पुस मसान्तसम्ममा  रिजर्भ कोष भने ७०.३५% ले घटेको छ भने चुक्ता पूँजी भने ७०.९१% ले बढेर ४० करोड रुपैयाँ पुर्याएको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक २.३१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ९५ पैसा रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK