×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्योदय लघुवित्त वित्तीय संस्थाको खुद नाफामा छ्लाङ, नाफा ४४४.९३ प्रतिशतले बढ्दा कमायो ६ करोड ४४ लाख रुपैयाँ !

LAXMI SUNRISE BANK

सूर्योदय लघुवित्त वित्तीय संस्थाको खुद नाफामा छ्लाङ, नाफा ४४४.९३ प्रतिशतले बढ्दा कमायो ६ करोड ४४ लाख रुपैयाँ !

२१ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सूर्योदय लघुवित्त वित्तीय संस्थाको खुद नाफा ४४४.९३% ले बढेको छ । कम्पनीको खुद नाफा ४४४.९३% ले बढेर ६ करोड ४४ लाख रुपैयाँ पुगेको हो । गत वर्षको यसैअवधिमा यसले १ करोड १८ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी १७९.७१% ले बढेर १६ करोड १९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ७६६.२०% ले बढेर ४ करोड १० लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसैअवधिमा यसले ४७ लाख ३७ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
यस कम्पनीको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ३१ पैसा (बार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ७९ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी