×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी लघुवित्त वित्तीय संस्थामा रोजगारी खुल्यो, प्लस टु उत्तीर्णलाई पनि अवसर (भ्याकेन्सी नोटिससहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लक्ष्मी लघुवित्त वित्तीय संस्थामा रोजगारी खुल्यो, प्लस टु उत्तीर्णलाई पनि अवसर (भ्याकेन्सी नोटिससहित)

Artha Sarokar

२३ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले कनिष्ठ सहायकमा केही संख्यामा कर्मचारीको माग गरेको हो ।
उक्त पदका लागि कम्पनीले शैक्षिक योग्यता प्लस टु उत्तिर्ण गरेको १८ वर्ष पुरा भइ ३० वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी फागुन १० गते भित्र कम्पनीको वेबसाईटमार्फत आवेदन दिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी