Skip to content
LAXMI SUNRISE BANK

नेपाल इन्फ्रास्ट्रक्चर बैंकका सञ्चालकहरु एक कार्यकालभन्दा बढी समितिमा बस्न नपाउने, राष्ट्र बैंकले जारी गर्यो नयाँ निर्देशन

अर्थ सरोकार

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का सञ्चालकहरु एक पटकभन्दा धेरै समितिमा बस्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार पुर्वाधार विकास बैंकहरुलाई नयाँ निर्देशन जारी गर्दै  एक सञ्चालक एक कार्यकालभन्दा बढीलगातार एउटै समितिमा संयोजक रहन नपाउने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २२, २६, २७, ६० र ६१ मा भएको व्यवस्था अनुसार उक्त व्यवस्था लागू गर्न लागेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK