काठमाडौं । नेपालधितोपत्र बोर्डको अध्यक्षका लागि ३ जनाको नाम सर्टलिष्टमा परेको छ । अर्थ मन्त्रालयले गठन गरेको छनोट तथा सिफारिस समितिले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि ३ जनाको नाम सर्ट लिस्ट गरेको हो । जसमा डा. गोपालप्रसाद भट्ट, कृष्णराज पोखरेल र रमेशकुमार हमाल रहेका छन् ।
यसअघि आवेदन दिएका १५ जनामध्येबाट पहिलो चरणमा ५ जनाको नाम छनोट गरिएको थियो । त्यसबाट अन्तर्वार्तासमेत सम्पन्न गरी अन्तिम ३ जनाको नाम सर्ट लिस्टमा परेको हो । अब यसमध्येबाट मन्त्रिपरिषद् बैठकले १ जनालाई अध्यक्षमा नियुक्त गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्