Skip to content
LAXMI SUNRISE BANK

आइएमई जनरल इन्स्योरेन्सले गर्यो सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने निर्णय, कर तिर्न ०.३७ नगद लाभांश दिने

अर्थ सरोकार

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ७% बोनस सेयर र कर तिर्न ०.३७ नगद लाभांश दिने निर्णय गरेको हो ।
सञ्चालक समितिको निर्णय नियामक बिमा समिति र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयन हुनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK