Skip to content
LAXMI SUNRISE BANK

मितेरी डेभलपमेन्ट बैंकको १० लाख ६० हजार ५११.३३ कित्ता बोनस सेयर सूचिकृत

अर्थ सरोकार

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको १३.३० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । बैंकले उक्त बोनस सेयर बापतको १० लाख ६० हजार ५११.३३ कित्ता सेयर नेप्सेमा सूचिकृत गराएको हो ।
बैंकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफबाट साविकको चुक्ता पूँजी ७९ करोड ७३ लाख ७६ हजारको आधारमा उक्त बोनस सेयर वितरण गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK