Skip to content
LAXMI SUNRISE BANK

सगरमाथा इन्स्योरेन्सद्वारा २१.०५२% लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थ सरोकार

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले आफ्ना सेयरधनीलाइ २१.०५२% लाभांश दिने भएको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले २०% बोनस सेयर र कर प्रयोजनको लागि १.०५२% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित बोनस तथा नगद लाभांश नियामक निकाय बिमा समिति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लगानीकर्ताहरुमा वितरण हुनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK