Skip to content
LAXMI SUNRISE BANK

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारणसभा चैत १२ गते हुने, चैत २ गते हुँदैछ बुक क्लोज…(विस्तृत विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा चैत १२ गते हुने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको वार्षिक साधारणसभा चैत १२ गते गर्ने निर्णय गरेको हो ।
साथै सभा प्रयोजनका लागि चैत २ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, चैत १ गतेसम्म कायम रहने सेयरधनीहरु मात्र साधारणसभामा सहभागी हुन पाउनेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK