×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक लिमिटेडको ४ लाख २४ हजार ९८१ कित्ता संस्थापक सेयर बिक्रीमा, सेयरधनीलाई ३५ दिनभित्र आवेदन दिन आह्वान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंक लिमिटेडको ४ लाख २४ हजार ९८१ कित्ता संस्थापक सेयर बिक्रीमा, सेयरधनीलाई ३५ दिनभित्र आवेदन दिन आह्वान

१७ फाल्गुन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुमारी बैंक लिमिटेडले ४ लाख २४ हजार ९८१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ग्लोबल ट्रेडिङ कन्सर्नको नाममा रहेको ३ लाख ४६ हजार ११९ कित्ता र एसियन डिष्ट्रिब्य«टर्स प्रालिको नाममा रहेको ७८ हजार ८६३ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
यसको मूल्य भने खुलाइएको छैन । सो सेयर किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा कुमारीको मुख्य कार्यालय टंगाल काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ ।
तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला गर्न सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी