×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबारको बजार अपडेट : यी हुन् बुधबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बुधबारको बजार अपडेट : यी हुन् बुधबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

Artha Sarokar

१८ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बुधबार सेयर बजारघटेको छ । नेप्से परिसूचक ६३.९८ अंकले घटेर २५४६.६० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२८ कम्पनीको ७६ लाख ५२ हजार २०४ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्यारेन्सको भएको छ । यस कम्पनीको १६ करोड १८ लाख ९८ हजार ३२१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैबीच बुधबारको बजारमा पनि सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्यारेन्सको भएको छ । यस कम्पनीको १६ करोड १८ लाख ९८ हजार ३२१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल टेलिकम, अरुण भ्याली हाइड्रोपावर, अपि पावर कम्पनी, शिभम् सिमेन्ट, हिमालयन डिस्टिलरी, अपर तामाकोशी हाइड्रोपावर र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा रिलायन्स लाइफ इन्स्योरेन्सका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । यस अलावा सिभिल बैंक, स्वाभिमान लघुवित्त, एनआईबिएल प्रगति फण्ड र १२५ आइसिएफसि फाइनान्स लिमिटेड डिबिन्चर २०८३ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा हिमालयन जनरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले घटेको छ । हिमालयनको सेयरमा यस्तो गिरावट आउँदा युनाइटेड इदि मर्दी आरबि हाइड्रोपावर, ङादी ग्रुप पावर, नेशनल हाइड्रोपावर, सामलिङ पावर कम्पनी र तेह्रथुम हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी