×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसियन लाइफ इन्स्योरेन्सको नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा

PRIME CA

एसियन लाइफ इन्स्योरेन्सको नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा

१९ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले २% नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ । कम्पनीले माघ ११ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो ।
यस्तै हालसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेकाहरुलाई भने खाता अद्यावधिक गर्न कम्पनीले आग्रह गरेको छ । अनिमात्र नगद लाभांश खातामा जम्मा हुनेछ । कम्पनीको माघ २१ गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट २५% बोनस सेयर र २% नगद लाभांश गरी कुल २७% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: