×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कतिमा खुल्यो इमर्जिङ नेपालको सेयर कारोबार ?

PRIME CA

कतिमा खुल्यो इमर्जिङ नेपालको सेयर कारोबार ?

अर्थ सरोकार

२२ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । इमर्जिङ नेपालको सेयर कारोबार खुला भएको छ । आज आइतबार यस कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २८७ रुपैयाँ १० पैसामा खुला भएको हो । नेप्सेले इमर्जिङको ओपनिङ रेन्ज न्यूनतम १०५ रुपैयाँ ११ पैसादेखि अधिकतम ३१५ रुपैयाँ ३३ पैसा तोकेको थियो ।
सोही रेन्जभित्र रहेर यसको सेयर कारोबार खुला भएको हो । ‘इएनएल’ संकेतमा इमर्जिङको दोस्रो बजारमा कारोबार खुला भएको छ । कम्पनीले शुक्रबार चुक्ता पुँजीका आधारमा कायम हुने ५५ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: