काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले ४ लाख कित्ता आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ निष्काशनको अनुमति मग्न नेपाल धितोपत्र बोर्ड पुगेको हो ।
यसमा बिक्री प्रबन्धकको काम मेगा क्याटिलले गर्नेछ । धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्काशन प्रकृया अघि बढाउनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्