×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार सुनको मूल्य स्थिर, बढ्यो चाँदीको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

शुक्रबार सुनको मूल्य स्थिर, बढ्यो चाँदीको मूल्य

Artha Sarokar

४ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको स्थिर रहेको छ । बिहिबार ९९ हजार ८ सयमा कारोबार भईरहेको छापावाला सुनको मूल्य  स्थिर रहेर सोहि मुल्यमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८५ हजार ५ सय ६५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ८७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी