- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबार अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८५ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैयाँ ४५ पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा रहेको छ ।
पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५८ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ०२ पैसा र बिक्रीदर २९ रुपैयाँ १७ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५३ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :