×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार प्रि-ओपनिङ्ग सेसनमा ३२.८६ अंकले बढ्यो नेप्से, ४३ कम्पनीको सेयर कारोबार हुँदा ३८ कम्पनीको मूल्य बढ्यो !

LAXMI SUNRISE BANK

बुधबार प्रि-ओपनिङ्ग सेसनमा ३२.८६ अंकले बढ्यो नेप्से, ४३ कम्पनीको सेयर कारोबार हुँदा ३८ कम्पनीको मूल्य बढ्यो !

८ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक ३२.८६ अंकले बढेर २ हजार ९४.२८ बिन्दुमा पुगेको छ । आज प्रि-ओपनिङ्ग सेसनमा ४३ कम्पनीको १४ हजार ७८३ कित्ता सेयर १ करोड १७ लाख ६७ हजार ६६५ रुपैयाँमा खरीद बिक्री भएको छ ।
यता ३८ कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको मात्र सेयर मूल्य घटेको छ । साथै २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी