×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ पौष ७ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK

२०७७ पौष ७ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

७ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०९-०७ गते मंगलबार । डिसेम्बर १२, २०२० । मार्ग शुक्ल अष्टमी।
सूर्योदय । ०६ : ५० सूर्यास्त। १७ : १४ 
आजको राशिफल :
मेष – अवसर प्राप्त होला ।
वृष – विभिन्न कार्यहरू सम्पन्न हुनसक्छ । 
मिथुन – आँटेको र ताकेको कार्य पुरा होला ।
कर्कट – अधिकार प्राप्तिका लागि संघर्श गर्नुपर्ला । 
सिंह – रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।
कन्या – नयाँ कार्यको थालनी हुनेछ । 
तुला – बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । 
वृश्चिक – अवसर प्राप्त हुने योग छ । 
धनु – धन खर्च हुनसक्छ ।
मकर – अरुलाई प्रभावित पारेर काम पनि बन्ला ।
कुम्भ – बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।
मीन – नियमित खर्चसमेत बढ्ने योग छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी