नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालक कमलेश कुमार अग्रवालको राजीनामा स्वीकृत अर्थ सरोकार ८ चैत्र २०७८, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक कमलेश कुमार अग्रवालले दिएको राजीनामा स्वीकृत भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले अग्रवालले दिएको राजीनामा स्वीकृत गरेको हो । छुटाउनु भयो कि ? अन्तत: एनआईसी एशियाले खोस्यो यौन दुर्व्यवहारका आरोपित दिपेन कार्कीको जिम्मेवारी !