काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले बजार प्रतिनिधी र सेगमेन्ट डिपोजिट अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
कम्पनीले पोखरा, काठमाडौं, बुटवल, चितवन र हेटौडा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले चैत १५ गतेभित्र आवेदन दिनुपर्नेछ ।