Skip to content
LAXMI SUNRISE BANK

आरटीजीएस प्रणाली शनिबार पनि सुचारु रहने

अर्थ सरोकार

काठमाडौं । आरटीजीएस प्रणाली (चैत १२ गते) शनिबार पनि सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै शनिबार २ घण्टाका लागि प्रणाली सुचारु हुने जनाएको हो ।
राष्ट्र बैंकले विकास ऋणपत्र २०८६ “घ” को ब्याज भुक्तानीको लागि १० बजेदेखि १२ बजेसम्म प्रणाली सुचारु रहने जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK