×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा नेशनल माइक्रोफाइनान्स र आरएमडीसी लघुवित्तको बोनस सेयर सूचिकृत, कसको कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेप्सेमा नेशनल माइक्रोफाइनान्स र आरएमडीसी लघुवित्तको बोनस सेयर सूचिकृत, कसको कति ?

Artha Sarokar

१६ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा नेशनल माइक्रोफाइनान्स र आरएमडीसी लघुवित्तको बोनस सेयर सूचिकृत भएको हो ।
जसमा आरएमडीसीको २० लाख ६८ हजार ४४३.८८ कित्ता (२०%) बोनस सेयर रहेको छ भने  नेशनल माइक्रोफाइनान्सको १६ लाख ७६ हजार २१४.२१ कित्ता (४०%) बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी