काठमाडौं । प्रभु इन्स्योरेन्ससहित ३ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले प्रभु इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र आरम्भ चौतारी लघुवित्तको बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । तीन वटै कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनको लागि चैत १७ गते बिहिबार बुक क्लोज गरेका छन् ।
नेप्सेले सिद्धार्थको १५ प्रतिशत बोनस सेयर, प्रभु इन्स्योरेन्स ११ प्रतिशत बोनस सेयर र आरम्भ चौतारी लघुवित्तको १९.६२ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।
यस्तै प्रभुको समायोजनपछिको मूल्य ७४३ रुपैयाँ २४ पैसा तोकिएको छ । सोहि मूल्यलाई आधार मानेर आइतबार बैंकको सेयर कारोबार खुल्नेछ । सिद्धार्थको समायोजनपछिको मूल्य नेप्सेले ८९१ रुपैयाँ ३० पैसा तोकेको छ । सोहि मूल्यलाई आधार मानेर आइतबार बैंकको सेयर कारोबार खुल्नेछ ।
नेप्सेले आरम्भ चौतारीको समायोजनपछिको मूल्य १ हजार ११६ रुपैयाँ ८६ पैसा तोकेको छ । यसको पनि सोहि मूल्यलाई आधार मानेर आइतबार बैंकको सेयर कारोबार खुल्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्