×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्स कम्पनीको ९ लाख ४० हजार ४६६ कित्ता हकप्रद सेयर बिक्रीमा आउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

समृद्धि फाइनान्स कम्पनीको ९ लाख ४० हजार ४६६ कित्ता हकप्रद सेयर बिक्रीमा आउने

Artha Sarokar

१७ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले बिक्री खुला गरेको ५०% हकप्रद सेयर गत बुधबार बाँडफाँड भएको छ । कम्पनीले २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा सेयरधनीबाट १७ लाख ८९ हजार २३९ कित्ताका लागि मात्र आवेदन परेको थियो ।
जसमा ९ लाख ४० हजार ४६६ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिएको छ । बिक्री नभएको बाँकी सेयर कम्पनीले अब लिलामीमा ल्याउनेछ । कम्पनीले फागुन ८ गतेबाट फागुन २९ गतेसम्म २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी