काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका सेयरधनीले बोनस सेयर पाउनका लागि पहिला कर तिर्नुपर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै २०७७ साउन ११ गतेपछि सेयर खरिद गरेका लगानीकर्ता वा आइपीओ परेका लगानीकर्तालाई बोनस सेयरमा लाग्ने कर तिर्न भनेको हो ।
सेयरधनीले कम्पनीको नाममा रहेको एनएमबि बैंकको खाता नम्बर ०७८००६६१२८३०००१२ मा कर वापतको रकम जम्मा गरिदिनु पर्नेछ । कर जम्मा भएपछि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा बोनस जम्मा हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १७% बोनस सेयर वितरण गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्