Skip to content
LAXMI SUNRISE BANK

‘ओलीले मनपरी गरेको’भन्दै कारवाही गर्ने नेकपाको तयारी, आजैजी स्थायी कमिटीले निर्णय गर्ने !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं। जवर्जस्ती आफुलाई जे ठिक लाग्यो त्यहि मात्र गरेर जनमतको अपमान गरेको भन्दै  सत्तारुढ नेकपाले पार्टीका एक अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्ने तयारी थालेको छ । प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल लगायतले स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने तयारी थालेका हुन्।

आज नेकपाको स्थायी कमिटीको बैठक बस्दै छ। सोही बैठकले ओलीमाथि कारवाहीको निर्णय गर्ने तयारी भइरहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । ओलीको कदमपछी अहिले नेकपाको प्रचण्ड-नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK