×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा रिलायन्स फाइनान्स र नेपाल हाइड्रो डेभलपर्सको बोनस सेयर सूचिकृत, कसको कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेप्सेमा रिलायन्स फाइनान्स र नेपाल हाइड्रो डेभलपर्सको बोनस सेयर सूचिकृत, कसको कति ?

Artha Sarokar

२० चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । रिलायन्स फाइनान्स लिमिटेड र नेपाल हाइड्रो डेभलपर्सको बोनस सेयर सूचिकृत भएको हो ।
रिलायन्स फाइनान्सको १५ प्रतिशत बोनस बापतको १३ लाख ७३ हजार ४ सय ८६ दशमलब ५० कित्ता र नेपाल हाइड्रो डेभलपर्सको ७ प्रतिशत बोनस बापतको २ लाख ९ हजार ३ सय कित्ता सेयर सूचिकृत भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी