काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा वैशाख ११ गते हुने भएको छ । कम्पनीको सभा वीरगञ्जस्थित दियालो लर्डस प्लाजामा दिउँसो १२ः३० बजे सुरु हुने भएको हो ।
सभामा गत वर्षको नाफाबाट ७% बोनस सेयर र कर तिर्न ०.३६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
सभाका लागि कम्पनीले चैत २४ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले चैत २३ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्