Skip to content
LAXMI SUNRISE BANK

डिश होमले माग्यो कर्मचारी ! (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

काठमाडौं । डिश होमले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रोकास्ट अपरेशन इन्जिनियरमा एशोसिएट एचआर अफिसर र डेटावेस एडमिनिष्ट्रेशनका लागि केही, इन्टरप्राइज विजनेश सोलुशन अफिसर, फाइबर कोअडिनेटर, नेटवर्क इन्जिनियर, इलेक्ट्रिसियन, अफिस सुपरभाइजर र सिनियर नेटवर्क आरर्चिटेक्टका लागि कर्मचारीको माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेकाले अन्य जानकारीका लागि डिश होमकै साइटमा भिजिट गर्नुपर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK