काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । बिहिबार कम्पनीको ५ लाख ३४ हजार २५.१५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
अब यो सेयर हितग्राही खातामा आएपछि सेयरधनीले खरीदबिक्री गर्न सक्नेछन् । कम्पनीको गत पुस २४ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित २०.०३ प्रतिशत बोनस सेयर सूचिकृत भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्