काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले पुन : शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउनको लागि बैंकले पुन : हकप्रद सेयर निष्कासन गर्न लागेको हो । शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरिसकेको छ।
कम्पनीले अब आवश्यक प्रक्रिया पुरा गरेर धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएर स्वीकृती पाएपछि मात्र हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीले पुस ७ गतेदेखि २७ गतेसम्म शत प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो ।
उक्त हकप्रद सेयर निष्कासन बाँडफाँडपछि कम्पनीको पूँजी २६ करोड २४ लाख पुगेको छ । अब कम्पनीले पुन : शत प्रतिशत हकप्रद सेयर निष्कासन बाँडफाँडपछि पूँजी ५२ करोड ४९ लाख पुग्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्