काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको ७% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको बोनस सेयर समायोजनपछिको मूल्य ६ सय २ रुपैयाँ ८० पैसा निर्धारण गरिदिएको छ ।
सोहि भाउलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ । कम्पनीले गत वर्षको नाफाबाट ७% बोनस सेयर र कर तिर्न ०.३७% नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले वैशाख ९ गते लैनचौर ब्यांक्वेट काठमाडौंमा बिहान १० बजे साधारणसभा बोलाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्