काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले काठमाडौं कलंकीमा नयाँ शाखा विस्तार गरेको छ । फाइनान्सको संस्थापक अध्यक्ष तथा नेपाल सरकारका पूर्वमुख्यसचिव दामोदर प्रसाद गौतम, संस्थाकी अध्यक्ष इन्दिरा पण्डित घिमिरे र कामनपा–१४ की वडाअध्यक्ष शोभा सापकोटाले संयुक्त रुपमा एक समारोहका बीच उद्घाटन गरेका हुन् ।
फाइनान्सले विप्रेषण, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटीएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्