×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शनिबार पनि आरटीजीएस प्रणाली सुचारु हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शनिबार पनि आरटीजीएस प्रणाली सुचारु हुने

Artha Sarokar

२५ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भोलि शनिबार पनि रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली सुचारु हुने भएको छ । नेपाल राष्ट्र बैंक सरकारको राजस्व संकलन गर्ने प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आरटीजीएस प्रणाली सञ्चालन राख्न निर्देशन दिएको हो ।
आरटीजीएस प्रणालीमार्फत चेक नकाटी सीधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी गर्न सकिन्छ । यो प्रणाली अनुसार कारोबार भएको वास्तविक समय (रियल टाइम) मै बैंकहरुबाट तुरुन्तै भुक्तानी पाइनेछ भने चेकको क्लियरिङ गरिरहनु पर्दैन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी