काठमाडौँ । बैंकिङ कसुरको मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । काठमाडौंको तीनकुनेबाट प्रहरीले बैंकिङ कसुरमा २ वर्ष कैद सजाय तोकिएका कैलालीको धनगढी उपमहानगरपालिका ५ स्थायी घर भई काठमाडौ महानगरपालिका ३४ बस्ने ४० वर्षीय मनोजकुमार भण्डारीलाई पक्राउ गरेको हो ।
भण्डारीलाई बैंकिङ कसुरमा सिआइबीको टोलीले शुक्रबार पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख एआइजी धीरजप्रताप सिंहले जानकारी दिए । भण्डारीमाथि महोत्तरी जिल्ला अदालतले चेक अनादर विगो मुद्दामा चैत १८ गते पक्राउ गर्न आदेश दिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्