×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोजगारीका लागि विदेशमा रहेका नेपाली नागरिकहरुलाई आइपीओ र एफपीओमा आरक्षण दिने सरकारको तयारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रोजगारीका लागि विदेशमा रहेका नेपाली नागरिकहरुलाई आइपीओ र एफपीओमा आरक्षण दिने सरकारको तयारी

Artha Sarokar

२८ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विदेशमा रहेका नेपाली नागरिकहरुलाई सेयरमा आरक्षण दिईने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले रोजगारीका लागि विदेशमा रहेका नेपाली नागरिकलाई सेयरमा आरक्षण दिने बताएका हुन् ।
उनले नेपाली युवालाई साधारण सेयर (आइपीओ) र फर्दर पब्लिक अफरिङ (एफपीओ)मा आरक्षण दिने बताए । सरकारले त्यसका लागि आवश्यक प्रकृया सुरु गरेको जानकारी उनले गराए । यस्तै विदेशी मुद्रा सञ्चिति ६/७ महिनाको आयात धान्न पुग्ने रहेको पनि अर्थमन्त्री शर्मा बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी