- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबार अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५३ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैयाँ १३ पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४२ रुपैयाँ ९० पैसा र बिक्रीदर १४३ रुपैयाँ ६३ पैसा रहेको छ ।
पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५७ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ९९ पैसा र बिक्रीदर २९ रुपैयाँ १४ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :