काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको सोमबार सेयर कारोबार नहुने भएको छ । प्रि ओपन सेसनमा कम्पनीको अर्डर म्याच नभएपछि सोमबार कारोबार नहुने भएको हो । त्यस अनुसार कम्पनीको सेयर मंगलबार स्पेशल प्रि-ओपन सेसनमा कारोबार भएमात्रै रेगुलर सेसनमा कारोबार हुनेछ ।
ग्रीन भेन्चर्सको चुक्ता पुँजीका आधारमा कायम कुल ३ करोड १२ लाख ५० हजार कित्ता सेयर आइतबार सूचीकरण गरिएको थियो । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । पहिलो कारोबारका लागि न्यूनतम ९१ रुपैयाँ ८६ पैसादेखि अधिकतम २७५ रुपैयाँ ५८ पैसा रेन्ज तोकिएको छ । सोही रेन्जभित्र रहेर कारोबार सुरु हुनेछ । सेयर कारोबारका लागि ‘जीभीएल’ संकेत दिइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्