काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको २४औं वार्षिक साधारणसभा वैशाख ९ गते शुक्रबार सम्पन्न भएको हो । सभाले कम्पनीको ७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीले हालै मात्र ४० प्रतिशत हकप्रद सेयर पनि बिक्री गरेको थियो । नियमनकारी निकायको निर्देशन बमोजित तोकिएकै समयसीमामै चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन पुँजी वृद्धि योजना बिमा समितिसमक्ष पेश गरिसकिएको पनि आइएमई जनरलले जानकारी गराएको छ । सभामा कम्पनीका अध्यक्ष हेमराज ढकालले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा बिमा प्रिमियम ९ संकलन गर्न सफल भएको जानकारी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्