काठमाडौं । एक दिनमा वाणिज्य बैंकहरुको निक्षेप संकलन १ अर्ब रुपैयाँले बढेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार आइतबार वैशाख ११ गते सम्म वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ४३ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ ।
यता वाणिज्य बैंकहरुको कर्जा प्रवाह भने घटेको छ । बैंकहरुको कर्जा प्रवाह भने एक दिनमा १ अर्ब रुपैयाँले घटेको छ । वैशाख १० गतेसम्म ४१ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको बैंकहरुको घटेर वैशाख ११ गते ४१ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.६१ प्रतिशत रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्