काठमाडौं। स्वस्तिक लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा १ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा २०.४ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष कम्पनीले ९१ लख ७० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी २४.०१ प्रतिशतले बढेर २ करोड ९५ लाख रुपैयाँ पुगेको छ सञ्चालन नाफा पनि ७१.०६ प्रतिशतले बढेर १ करोड ३३ लाख रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पुँजी ३ करोड ४६ लाख रुपैयाँ रहेको छ र रिजर्भ कोषमा २ करोड ८८ लाख करोड रुपैयाँ रहेको छ । कम्पनीले खराब कर्जा पनि २.१० प्रतिशत बाट घटेर १.२८ प्रतिशतमा पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्