Skip to content
LAXMI SUNRISE BANK

Forex Today : सोमबार कति छ अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५५ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैयाँ १५ पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४३ रुपैयाँ १२ पैसा रहेको छ । 
पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५६ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ०१ पैसा र बिक्रीदर २९ रुपैयाँ १६ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK