×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिलिमे हाइड्रोपावर कम्पनीको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, पुस १२ गते साधारणसभा हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

चिलिमे हाइड्रोपावर कम्पनीको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, पुस १२ गते साधारणसभा हुँदै

Artha Sarokar

२८ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको २०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले पुस १२ गते बस्ने साधारणसभा र लाभांश प्रयोजनका लागि मंसिर २९ गतेदेखि बुक क्लोज गर्दैछ । कम्पनीले साधारणसभा र लाभांश प्रयोजनका लागि मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म बुक क्लोज गर्दैछ । 
चिलिमेले पुस १२ गते साधारणसभा बोलाएको छ । कम्पनीले वर्षको नाफाबाट १०% बोनस सेयर र १०% नगद गरी कुल २०% लाभांश दिन लागेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय धुम्वाराही काठमाडौंमा गुगल मिटबाट बिहान ११ बजे हुने भएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी