Skip to content
LAXMI SUNRISE BANK

कामना सेवामा करोडौंको काण्डबारे कर्मचारीसँग Exclusive अन्तर्वार्ता – ‘पूर्वमा ८० प्रतिशत फाइलमा घोटाला छ’

अर्थ सरोकार

दमक । कामना सेवा बिकास बैंक लिमिटेडभित्र देखिएको करोडौंको घोटालाबारे अर्थ सरोकारले एक एक गरी खबर प्रकाशन गर्न थालेपछि त्यहाँका कर्मचारीहरु पनि यस विषयमा खुल्न थालेका छन् । लामो समय देखि बैंकले लुकाईरहेको करोडौंको घोटालाबारे बैंककै कर्मचारीले पनि अर्थ सरोकारमा खुलेरै बैंकभित्रका कर्तुतहरबारे बोलेका छन् । यसैबीच बैंकमा भएको घोटाला, भ्यालुएटरको आत्महत्या प्रकरण र बैंकका कर्मचारीलाई गैरकानुनी रुपमा निष्कासन गरिएको विषयमा बैंकका पूर्व कर्मचारी नवराज घिमिरेले अर्थ सरोकारलाई स-विस्तार बताएका छन् ।

उनका अनुसार बैंकको दमक साखामा मात्र करोडौंको घोटाला छ । बैंकले नक्कली कागजउपर करोडौंको ऋण दिएको छ भने बैंकमा यस्ता अनियमिताका फाइलहरुको संख्या ठुलो छ । उनले त बैंकको पूर्वको दमक साखामा त झन् ८० प्रतिशत फाइल नै घोटालाका फाइल रहेको दाबी गरेका छन् । हेर्नुहोस् उनको भनाईसहित अर्थ सरोकारले तयार गरेको एक्सक्लुसिभ भिडियो रिपोर्ट :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK