काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासमा १८ करोड ४० लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १.०७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले १८ करोड २१ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीको जीवन बिमा कोषको आकार २१.९० प्रतिशतले बढेर ३० अर्ब ९८ करोड ७६ लाख ४२ हजार रुपैयाँ पुगेको छ । कम्पनीको खुद बिमा शुल्क आर्जन ११.४१ प्रतिशतले बढेर ५ अर्ब ११ करोड ४६ लाख १७ हजार रुपैयाँ पुगेको छ । साथै प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ५७ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्