×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी जनरल इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक, प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ २८ पैसा

PRIME CA

लुम्बिनी जनरल इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक, प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ २८ पैसा

२ जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासमा ९ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ३०.६५ प्रतिशतले कम हो । अघिल्लो वर्ष कम्पनीले १३ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद बिमा शुल्क १.९९ प्रतिशतले घटेर ५१ करोड ६६ लाख रुपैयाँ रहेको छ । कम्पनीको बिमा कोष ७.७० प्रतिशतले बढेर ७७ करोड १७ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीकोप्रतिसेयर आम्दानी १० रुपैयाँ ६२ पैसा र प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ २८ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: