×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई जनरल इन्स्योरेन्सको लिलामी सेयर बाँडफाँट, नपरेको सेयर वापतको पैसा बिहिबार फिर्ता पाइने

PRIME CA

आइएमई जनरल इन्स्योरेन्सको लिलामी सेयर बाँडफाँट, नपरेको सेयर वापतको पैसा बिहिबार फिर्ता पाइने

४ जेष्ठ २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले बिक्री गरेको लिलामी सेयर मंगलबार (जेठ ३ गते) बाँडफाँट भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ८८ हजार ९ सय ३४ कित्ता र संस्थापक समूहको २ हजार २६१ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर बाँडफाँट गरिएको हो ।
जसमा  न्यूनतम ४ सय ६५ रुपैयाँ र संस्थापक समूहमा न्यूनतम १ सय ५१ रुपैयाँ (कट अफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् । यता, आवेदकले लिलामी बाँडफाँटमा नपरेको सेयर वापतको पैसा बिहीबार (जेठ ५ गते) देखि फिर्ता पाउने बिक्री प्रबन्धकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: