×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैशाख महिनामा १९ अर्ब ६५ अर्ब रुपैयाँ निक्षेप बैंकिङ प्रणालीबाट बाहिरियो, कर्जा प्रवाहको अवस्था कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैशाख महिनामा १९ अर्ब ६५ अर्ब रुपैयाँ निक्षेप बैंकिङ प्रणालीबाट बाहिरियो, कर्जा प्रवाहको अवस्था कस्तो ?

Artha Sarokar

५ जेष्ठ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वाणिज्य बैंकहरुको बैशाख महिनामा १९ अर्ब ६५ अर्ब रुपैयाँले निक्षेप घटेको छ । चुनावका कारण बैंकहरुको निक्षेप घटेको हो ।  वाणिज्य बैंकहरुसँग चैत मसान्तसम्ममा ४३ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप रहेको रहेकोमा अहिले सो निक्षेप घटेर ४३ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ ।

यता कर्जा प्रवाह पनि वैशाख महिनामा घटेको छ । चैत मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । बैशाख मसान्तमा आइपुग्दा बैंकहरुको कर्जा प्रवाह घटेर ४१ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी