काठमाडौं । पम्पहरुमा हुने भुक्तानी कटौती गरेका कारण देशैभर पम्पहरुको बिक्री प्रभावित भएको कारण देखाउंदै देशभर इन्धनको अभाव भएको छ । नेपाल आयल निगमले इन्धन बिक्री कटौती गरेपछि देशैभर इन्धन अभाव देखिएको हो ।
काठमाडौं उपत्यकाका कयौं पम्पहरुले डिजेल पेट्राल नभएको सूचना टाँसेका छन भने खुलेका पम्पहरुमा पनि बाक्लो भीड देखिएको छ । निगमले आइतबार राति सबैखाले इन्धनको मूल्यमा भारी वृद्धि गरेको थियो ।
सोमबार बिहानैदेखि देशैभरका पम्पहरुमा इन्धनको अभाव देखिएको पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले जनाएको छ । निगमका डिपोहरुले व्यवसायीले मागेकोभन्दा २० प्रतिशतभन्दा धेरै इन्धनको कटौती गरेको साथै आइतबार पम्पहरुलाइ इन्धन नदिइएको पनि एशोसिएसनले जानकारी दिएको छ । नेपाल आयल निगमले पनि माग अनुसार इन्धन बिक्री नगर्न भनेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्